नागरिक लगानी कोषको नाफा २६.१५ प्रतिशतले बढ्यो
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कोषले ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कोषले तेस्रो त्रैमासम्म ७७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २६.१५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोहि अवधिसम्म कोषले…
सम्पत्ती न्यूज
१९ बैशाख २०८०, मंगलवार