सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य १ हजार रुपैयाँले बढेका छन् । आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर ९९ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी…
सम्पत्ती न्यूज
१६ मंसिर २०७९, शुक्रबार