नेपाल वेयरहाउजिङ्गकाे आईपीओमा माग भन्दा झण्डै १२ गुणा बढी आवेदन
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीको अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा माग भन्दा ११.९५ गुणा आवेदन परेकाे छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबार बेलुकी ५ बजेर ८ मिनेटसम्ममा कम्पनीको आईपीओका लागि १२ लाख ५७ हजार ७५६ वटा आवेदन परेको छ । यसैगरी, कम्पनीको एक करोड ३६ लाख ४३ हजार ३्९० कित्ता शेयर माग भएको छ । कम्पनीले ११ लाख ४१ हजार २५० कित्ता…
सम्पत्ती न्यूज
१४ मंसिर २०८०, बिहीबार