टुकी बालेर पढेका कुलमान यसरी बने उज्यालोका नायक ?
काठमाडौँ । विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा रहेर ४ वर्षे कार्यकाल पुरा गर्दा निकै चर्चामा आएका कुलमान घिसिङ आजबाट पुनः सोही पदमा नियुक्त भएका छन् । उनको विगतको चार वर्षे कार्यकालले उनलाई सफल र कुलस व्यक्तिका रुपमा चिनाएको छ । भनिन्छ नि हरेक सफल व्यक्तिमा लक्ष्य प्रति दृढ लगाव हुन्छ र कडा परिश्रम पनि । त्यस्तै घिसिङले पनि देशभर उज्यालो…
सम्पत्ती न्यूज
२८ श्रावण २०७८, बिहीबार