वैदेशिक लगानीको सीमा घटाउँदै सरकार
सूचना तथा प्रविधि क्षेत्रलाई लक्षित गर्दै सरकारले वैदेशिक लगानीको सीमा घटाउने तयारी सुरू गरेका छन् । यसअघिको ५ करोडभन्दा कम लगानी ल्याउन नपाइने व्यवस्था परिवर्तन गर्न लागेको उद्योग विभागले जानकारी दिएको छ । यसलाई घटाएर २ करोड सम्म लगानी ल्याउन मिल्ने व्यवस्था गर्न लागेको हो ।विभागका महानिर्देशक रामचन्द्र तिवारीले वैदेशिक लगानीको सीमा घटाउने तयारीमा लागेको हो बताए । यसअघि सरकारले…
सम्पत्ती न्यूज
२४ श्रावण २०७९, मंगलवार