माछापुच्छ्रे बैंक लि.र सिप्रदी ट्रेडिङ्ग प्रा.लि बीच सम्झौता
काठमाडौँ । माछापुच्छ«्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लिबीच सम्झौता भएको छ । बैंकले ग्राहकलाई टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल खरिदको लागि सम्झौता अनुसार सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा र सिप्रदीको तर्फबाट अध्यक्ष राजन बाबु श्रेष्ठ तथा बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार माछापुच्छ«े बैंकले देशभर रहेका आप्mना शाखा…
सम्पत्ती न्यूज
२४ पुष २०७७, शुक्रबार