मन्त्रिपरिषद्ले गर्यो १० सचिवको सरुवा
मन्त्रिपरिषद्ले गर्यो १० सचिवको सरुवा काठमाडौँ-सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १० जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ । सामान्य प्रशासनमा अर्यालको ठाउमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई ल्याईएको छ । यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद…
सम्पत्ती न्यूज
१५ मंसिर २०७८, बुधबार