फर्निचर उद्योगमा आगलागी
झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा लगभग रु १५ लाख बराबरको क्षति भएको हो। गौरादह–१ का मुनिलाल शर्माले गौराहद–२ स्थित गौरादह बजारमा सञ्चालन गर्नुभएको गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान अचानक विद्युत् सर्ट भई…
सम्पत्ती न्यूज
१२ भाद्र २०७९, आईतवार