भ्रष्टाचार अभियोगमा प्रहरी जवान सहित ३ जनाविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा प्रहरी जवान सहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले भ्रष्टाचार अभियोगमा प्रहरी जवान संजिव धवल , अर्जुन प्रसाद शर्मा र इन्द्र लाल श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रहरी जवान संजिव धवलले अवैध मोबाइलसहित गाडी लिई आउने व्यक्तिको बैंक खाताबाट आफ्नो खातामा ५५ हजार रुपैया रकमान्तर गर्न लगाएका हुन…
सम्पत्ती न्यूज
१६ पुष २०८०, सोमबार