महिनावारी रकम उठाउने नक्कली प्रहरी पक्राउ
वीरगञ्ज – ब्यापारीसँग महिनावारी रकम उठाउने एक जना नक्कली प्रहरीलाई पर्सा प्रहरीेले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा आदर्श कोतवाल गाउँपालिका–८ लक्ष्मीपुर बस्ने ५५ वर्षीय गोबिन्द महतो कोईरी छन्। ५-६ महिनादेखि म मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिआएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भनी वीरगञ्ज महानगरपालिका-२३ हरपतगञ्ज स्थित व्यापारीसँग महिनावारी रकम उठाउँदै आएको प्रहरीको दाबी छ। कोइरीलाई…
सम्पत्ती न्यूज
१५ मंसिर २०८०, शुक्रबार