पटक पटक घटेर आए पनि किन आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य
अक्टोबर १ मा इन्डियन आयल निगमले पठाएको मूल्य अनुसार निगमको पाक्षिक नाफा १ अर्ब १६ करोड रुपैयाँ छ भने पछिल्लोपटक अक्टोबर १६ मा पठाएको मूल्य अनुसार भने निगमकोे पाक्षिक नाफा घटेर ३९ करोड रुपैयाँमा सीमित हुन पुगेको छ । निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुुसार अक्टोबर १६ मा इन्डियन आयल निगमले पठाएको मूल्य सूचीमा डिजेलको मूल्य अत्यधिक बढेर आएका कारण यसपटक…
सम्पत्ती न्यूज
१ कार्तिक २०७९, मंगलवार