२ सातामा ६७ अर्ब निक्षेप थपियो, कर्जा प्रवाह भने अपेक्षित रुपमा बढ्न सकेन
पछिल्लो केही सातादेखि निक्षेप बढ्ने क्रम जारी छ | यसै क्रममा गत भदौ ३१ देखि असोज ७ गतेसम्ममा मात्र वाणिज्य बैंकहरूमा २६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । त्यसअघिको साता पनि वाणिज्य बैंकहरूको निक्षेप ४१ अर्ब रुपैयाँले बढेको थियो । पछिल्लो २ सातामा मात्र निक्षेप ६७ अर्ब रुपैयाँले बढेको हो | अहिले महान चाडको बेला विदेशबाट नेपालीहरूले रेमिट्यान्स पठाउने क्रम…
सम्पत्ती न्यूज
११ आश्विन २०७९, मंगलवार