कर फस्र्यौट आयोगले २०६३ मा गरेका निर्णय पनि छानविन गर्न माग
२०३३ सालमा कर फछ्र्यौट आयोग ऐन निर्माण भयो । उतिबेला कर अधिकारीले मनोमानी ढंगले व्यापारीलाई कर निर्धारण गर्ने प्रचलन रहेको र त्यसरी मनोमानी कर निर्धारण गर्दा कर्मचारीले न्यायसंगत काम नहुने आशंकामा आयोगका माध्यमद्धारा व्यापारीलाई परेको मर्का उपर पुनरावलोकनको व्यवस्था गर्ने गरि यस्तो ऐन निर्माण गरिएको मनिन्छ । तर समयसंगै मुलुकमा बारम्बार राजनीतिक परिवर्तनहरु हुँदै गए । ०४६ सालको राजनीतिक परिवर्तन…
सम्पत्ती न्यूज
५ मंसिर २०७५, बुधबार