image

पोखरा विमानस्थल निर्माणमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जना विरुद्ध भष्ट्राचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धानले पोखरा विमानस्थल निर्माणका क्रममा तत्कालीन अर्थमन्त्री कार्कीसहित १४ जना विरुद्ध मुद्दा दायर भएको हो  आयोगका अनुसार विमानस्थल निर्माणको क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ ठेकेदार कम्पनीबीच भएको खरिद सम्झौताको प्रावधान उल्लंघन गरी आर्थिक अनियमितता गरिएको अनुसन्धानबाट खुलेको छ। सम्झौतामा ठेकेदार कम्पनीले नै कर, महसुल तथा अन्य शुल्कहरू तिर्नुपर्ने स्पष्ट व्यवस्था भए पनि बद्‌नियतपूर्वक कर…

सम्पत्ती न्यूज
२५ बैशाख २०८३, शुक्रबार