काठमाडौ । राष्ट्रिय योजना आयोगका कार्यवहाक अध्यक्ष डा. रामकुमार फुँयालले नेपालको अर्थतन्त्रलाई रुपान्तरण गर्ने गरी अगाडि बढेको बताउनुभयो ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्यमा तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज राजधानीमा गरेको “नेपालमा प्राविधिक शिक्षाको अवस्था, रोजगार सृजनामा सञ्चारक्षेत्रले खेल्न सक्ने भूमिका” विषयक कार्यक्रममा बोल्दै कावा उपाध्यक्ष फुँयालले सो कुरा बताउनुभएको हो ।उहाँले नेपाल सरकार सामाजिक–आर्थिक रुपान्तरणसहित समतामूलक,…
सम्पत्ती न्यूज
१९ फाल्गुन २०७९, शुक्रबार