२८ उपसचिवको पदस्थापन (सूचीसहित)

Nepal Cover
१७ फाल्गुन २०७९, बुधबार
image

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै बढुवा भएका उपसचिवहरुको पदस्थान गरेको छ । मन्त्रालयले हिजो गरेको निर्णयानुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति भएका कर्मचारीहरुलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो ।

२५ उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत र बाँकी ३ जनालाई  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको छ ।

हेर्नुहोस् सूची