५५ उपसचिवको सरुवा तथा पदस्थापन को कहाँ पुगे ? (सूचीसहित)

  Sampatti News Online

March 1, 2023

काठमाडौं । सरकारले ५५ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार नयाँ बढुवा भएर आएकाको पदस्थापन र पुरानाहरूको सरुवा गरेको हो।

नयाँ पदस्थापन गरेका अधिकांश उपसचिवहरूलाई स्थानीयमा खटाएको छ । ४१ जनालाई नगरपालिकामा खटाएको छ ।

प्रकाशित मिति:March 1, 2023