नेपाल स्टक एक्सचेञ्ज झिनो अंकले वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार झिनो अंकको वृद्धि भएको छ । आज नेप्से २.१६ अंकले बढेर एक हजार ९ सय ६३ दशमलब २२ विन्दुमा बन्द भएकोे हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ९७…
सम्पत्ती न्यूज
१८ मंसिर २०७९, आईतवार