दर्जनौं सिडिओको सरुवा ,कार्यबिधी अनुसार सरुवा भएन (सूचीसहित)
काठमाडौँ । गृह मन्त्रालयले एकैपटक ठुलो सङ्ख्यामा सिडिओको सरुवा गरेको छ । मन्त्रालयले अन्तर्गतका कार्यालयमा कार्यरत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सहसचिव, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव, निर्देशक, जेलरलगायतका कर्मचारीहरूको सरुवा गरेको भएको छ। नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा रहने प्रमुख जिल्ला अधिकारीलाई वैज्ञानिक ढङ्गले खटाउन भन्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापना, सरुवा वा काज…
सम्पत्ती न्यूज
६ माघ २०७९, शुक्रबार