सैनिक ब्यारेकमा आगजनी हुँदा कम्तीमा १५ जनाको मृत्यु 

  Sampatti News Online

January 19, 2023

आर्मेनियाको सैनिक ब्यारेकमा आगजनी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने आगजनीमा केही घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । देशको पूर्वी गेघरकुनिक क्षेत्रको एक गाउँमा आगलागी भएको हो । आगजानीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। ।

प्रकाशित मिति:January 19, 2023