८ जना शाखा अधिकृतहरूलाई उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

  Sampatti News Online

January 19, 2023

काठमाडौँ । बढुवा सिफारिस समितिको बुधवार बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि ती अधिकृतहरूको नाम सिफारिस गरेको हो ।

ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस अधिकृतहरूमध्ये ६ जना शिक्षा प्रशासन र एक–एक जना पुरातत्त्व र पुस्तकालय समूहका रहेका छन् ।

हेर्नुस् सूची

प्रकाशित मिति:January 19, 2023