स्वास्थ्यमन्त्री खापुङ्गको छड्के
काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङ्ग आफ्नो मन्त्रालय मातहतका कार्यालयहरुमा छड्के चेकजाँच कार्यलाई तीव्रता दिनुभएको छ । मन्त्री खापुङ्गले आज विजुलीबजारस्थित औषधि ब्यवस्था बिभागमा अनुगमन र निरिक्षण गरि विभागको अवस्था, बिभागबाट प्रवाह हुने काम कार्यबाहीबारे जानकारी लिई आवश्यक निर्देशन दिनु भयो । अनुगमनका क्रममा उहाँले कार्यसम्पादनको क्रममा देखिएका चुनौतिहरु समाधान गर्ने बचनबद्धता ब्यक्त गर्नुभयो ।अनुगमन पछिको संक्षिप्त कुराकानी गर्दै…
सम्पत्ती न्यूज
३१ श्रावण २०७९, मंगलवार