थापाथलीस्थित बागमती किनारका अनधिकृत संरचना भत्काइदै
काठमाडौं । काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित बागमती किनारका अनाधिकृत संरचना हटाउन थालिएका छन् । नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृत रुपमा संरचना बनाएर बागमती प्रदूषित बनाइएको भन्दै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले धेरै वर्षअघिदेखि यी संरचना हटाउन खोजेका थिए । यी संरचना हटाउन उक्त समितिले गत माघ महिनामा पनि सूचना प्रकाशित गरी काम अघि बढाएका थिए । त्यसबेला विभिन्न…
सम्पत्ती न्यूज
२८ आश्विन २०७९, शुक्रबार