चीनमा बालबालिकामा ‘निमोनिया’को प्रकोप, डब्लूएचओले माग्यो रिपोर्ट
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले उत्तरी चीनमा बालबालिहरूमा केही समययता धेरै देखिएको निमोनियाका केसमा कुन पनि 'असामान्य वा नयाँ प्याथेजोन्स (सुक्ष्म किटाणु)' नदेखिएको चीनले दाबी गरेको बताएको छ । बेइजिङले कोभिडका प्रतिबन्धहरू खुकुला गरेसँगै फ्लू जस्ता रोगहरू (सामान्य रूघाखोकी)मा वृद्धि भएको दाबी गरेको छ । डब्लूएचओले भने यस विषयमा चीनसँग थप तथ्यांकहरू उपलब्ध गराउने अनुरोध गरिरहेको बताएको छ । फ्लू जस्तो रोगमा वृद्धि…
सम्पत्ती न्यूज
८ मंसिर २०८०, शुक्रबार