सातै प्रदेशका लागि माध्यमिक तह सामाजिक शिक्षकको नतिजा सार्वजनिक (सूचीसहित)

Nepal Cover
१२ आश्विन २०८०, शुक्रबार
image

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहको सामाजिक शिक्षकका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले लिखित (सामान्य तथा विषयगत) परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो। शिक्षक पदको परीक्षा गत चैत्र १८ गते र असार ९ गते लिइएको थियो।

आयोगले सातै प्रदेशको परीक्षाफल प्रकाशित गरेको छ। सफल उम्मेदवारहरू असोज २० गते शिक्षक सेवा आयोग सानो ठिमी भक्तपुरमा हुने अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ।