सिकलसेलका बिरामीले अब नि:शुल्क औषधि पाउने
नेपालगन्ज, नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका सबै बिरामीलाई निशुल्क औषधि र स्तरीय उपचारको व्यवस्था सरकारले गर्ने बताएका छन् । बाँके, बर्दिया लगायत पश्चिम नेपालका सिकलसेल एनिमियाका बिरामीहरुको उपचारका लागि भेरी अस्पतालमा स्थापना गरिएको छुट्टै वार्ड र अस्पतालको अत्याधुनिक अपरेसन थियटरको सोमवार उदघाटन गर्दै मन्त्री पौडेलले सो बताएका हुन् । उनले सिकलसेल र थालेसेमिया रोगका बिरामीको…
सम्पत्ती न्यूज
८ पुष २०८१, सोमबार