नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन
नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन काठमाडौँ-नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त भएका छन् । नेपालका लागि अमेरिकी राष्ट्रपति जो बाइडनले थप्सनलाई राजदूत नियुक्त गरेको ह्वाइट हाउसले जनाएको छ । थप्सनले अमेरिकी राजदूत र्याण्डी बेरीको स्थानमा कार्य सम्पादन गर्नेछन् । हाल उनी अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला ब्युरोका उपसहायक सचिव हुन् । थम्पसनसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा…
सम्पत्ती न्यूज
१६ चैत्र २०७८, बुधबार