लोकसेवा आयोगको सिफारिसमा ५ जना सह-सचिव नियुक्त

Nepal Cover
१४ चैत्र २०७८, सोमबार
image

लोकसेवा आयोगको सिफारिसमा ५ जना सह-सचिव नियुक्त

५ जना सह-सचिवहरू नियुक्ति गरिएको छन् ।

लोकसेवा आयोगको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनिहरुको नियुक्ती गरेको हो ।

आज नियुक्ति हुने सहसचिवहरूमा कल्पना श्रेष्ठ, सुरेश पन्थी, प्रदिप परियार, श्याम कृष्ण थापा र सुरेश राउत रहेका छन् ।

लोकसेवा आयोगको सिफारिसमा ५ जना सह-सचिव नियुक्त