प्रदेश १ र प्रदेश ३ मा दुई राजेन्द्रको यसरी हुँदैछ उदय
प्रदेश १ र प्रदेश ३ मा दुई राजेन्द्रको यसरी हुँदैछ उदय काठमाडौं-मन्त्रीपरिषद बिस्ताको क्रममा नेकपा (एकीकृत समाजवादी)लाई दुईवटा प्रदेशको मुख्यमन्त्री दिने भद्र सहमति भएको छ । सत्ता गठवन्धनका दलहरूबीचको सहमती अनुसारको संघीय मन्त्रालय बाँडफाँटमा (एकीकृत समाजवादी)लाई न्याय नभएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा गठबन्धनका दलहरुले सो पार्टीलाई बाग्मती र प्रदेश १ को मुख्यमन्त्री दिन सहमत भएका…
सम्पत्ती न्यूज
२४ आश्विन २०७८, आईतवार