काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्रीमा झर्यो
काठमाण्डू, काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । बुधबार बिहान यहाँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने छ । जल तथा…
सम्पत्ती न्यूज
२५ मंसिर २०८१, मंगलवार