नबिल बैंकबाट चोरी प्रकरणः दुई भारतीय सहित चार जना पक्राउ
वीरगन्ज । वीरगन्जको नबिल बैंकको बाइपास शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार चोरी भएको घटनामा संलग्न रहेको समूहमध्ये प्रहरीले केहि रकम सहित चार जनालाई पक्राउ गरेको छ ।चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले रौतहटबाट दुई जना नेपालीलाई पक्राउ गरेको छ भने भारतको घोडासहनबाटपनि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । चोरीमा संलग्न समूहका बाँकी एक जना भने…
सम्पत्ती न्यूज
१९ बैशाख २०८१, बुधबार