एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा शनिबारदेखि सुरूभएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आज पनि बैठक बस्ने भएकाे हाे । शनिबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राखेका थिए । महासचिव घनश्याम भुसालले…
सम्पत्ती न्यूज
३० बैशाख २०८१, आईतवार