आयोगले दियो २ दिन समय, समानुपातिकतर्फ उम्मेदवारकाे
२७ भदौ, काठमाडौँ । मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची दलहरूले असोज २ र ३ मा निर्वाचन आयोगमा बुझाउनुपर्ने भएको छ। बन्द सूची लिनका लागि आयोग परिसरमै मुख्य निर्वाचन अधिकृत कार्यालय सञ्चालनमा ल्याइसकेको आयोगले जनाएको छ। दलहरूले उम्मेदवारको नाम रहेको बन्द सूची पेश गर्दा समावेशी सिद्धान्तअनुसार कानून बमोजिम आवश्यक काजगात पेश गर्नुपर्ने हुन्छ। आयोगको…
सम्पत्ती न्यूज
२७ भाद्र २०७९, सोमबार