एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ । जाजरकोटमा २०७७÷०८÷०७ मा आयोजित एक कार्यक्रमका बिच एन आई सी एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत श्री डा.राम प्रसाद मैनालीले सम्मानीत गर्नुभएको हो । जाजरकोट जस्तो विकट जिल्लामा केन्द्रिय कार्यालय रहेर पनि देशभर व्यवसायिक सेवा सुविधा प्रदान गरिरहेको एन आई सी एशिया…
सम्पत्ती न्यूज
८ मंसिर २०७७, सोमबार