३० महिनामा काम सक्ने योजना सहित मिर्चैया–कटारी–घुर्मी सडक स्तरोन्नति गरिंदै
उदयपुर, ३० महिनामा काम सक्ने योजना सहित मिर्चैया–कटारी–घुर्मी सडक खण्ड स्तरोन्नति तयारी गरिएको छ । प्रतिवेदन अनुसार निर्माण सुरु भएको यो आयोजनाको कुल लागत ९ अर्ब ४७ करोड लाग्ने अनुमान गरिएको छ । मधेश प्रदेशको सिरहा जिल्ला मिर्चैया चोकबाट सुरु भई कोशी प्रदेशको उदयपुर जिल्लाको घुर्मी बजार पुगेर यो सडक खण्ड सकिन्छ । यस आयोजना अन्तर्गत मूलरूपमा सडकको चौडाई फराकिलो…
सम्पत्ती न्यूज
१४ पुष २०८१, आईतवार