बीपी राजमार्गमा बुधबार राति ९ बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालनमा रोक
काभ्रे, वीपी राजमार्गमा प्रत्येक दिन राति ९ बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गरी राजमार्गको प्रस्थानबिन्दू धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको जनाउँदै प्रत्येक दिन राति सात घण्टा यातायात सञ्चालनमा रोक लगाएको हो । यो नियम बुधबार रातिदेखि लागू भएको छ । राजमार्गअन्तर्गत धुलिखेलदेखि बर्खे खोलासम्मको…
सम्पत्ती न्यूज
६ मंसिर २०८१, बिहीबार