मतदानस्थलमा निर्वाचनको तयारी गरिँदै
काठमाडौं - कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका लागि तोकिएका मतदानस्थलमा मतदान केन्द्र निर्माण, नयाँ मतदाताको परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम थालिएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले तोकिएका मतदानस्थलमा मतदान केन्द्रको निर्माण कार्यका साथै नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम सुरु भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘धेरै मतदान केन्द्रमा बुथ निर्माण…
सम्पत्ती न्यूज
२८ बैशाख २०७९, बुधबार