तोयम राय बन्ने भए महालेखा परिक्षक
काठमाडौं । महालेखापरीक्षकमा तोयम रायमाझीलाई सिफारिस गरिएको छ। आज विहान बसेको संवैधानिक परिषद्को बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको परिषद्की सदस्य उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्। रायमाझी राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन्। राय इमान्दार अनि स्वच्छ प्रशासकका रूपमा परिचीत छ्न्।
सम्पत्ती न्यूज
१८ चैत्र २०८०, आईतवार