तोयम राय बन्ने भए महालेखा परिक्षक

Nepal Cover
१८ चैत्र २०८०, आईतवार
image

काठमाडौं । महालेखापरीक्षकमा तोयम रायमाझीलाई सिफारिस गरिएको छ।

आज विहान बसेको संवैधानिक परिषद्को बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको परिषद्की सदस्य उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्।

रायमाझी राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन्। राय इमान्दार अनि स्वच्छ प्रशासकका रूपमा परिचीत छ्न्।