एकैपटक ७४ नासु अफिसरमा बढुवा सिफारिस

Nepal Cover
१८ चैत्र २०८०, आईतवार
image

काठमाडाै‌ । बढुवा सिफारिस समितिले एकै पटक ७४ नासु तहका कर्मचारीहरुलाई अफिसरमा बढुवा सिफारिस गरेको छ।

बढुवा सिफारिस समितिको शनिबार बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा ती कर्मचारीको बढुवा सिफारिस गरेको हो।