क्रिकेटर ज्ञानेन्द्र मल्लद्वारा संन्यासको घोषणा
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ब्याटर ज्ञानेन्द्रले शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा संन्यास लिने घोषणा गरेका हुन्। २०७६ को कात्तिकमा उनी राष्ट्रिय टिमको कप्तान बनेका थिए। १० वर्ष कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट सङ्घ…
सम्पत्ती न्यूज
१९ श्रावण २०८०, शुक्रबार