एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार
एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार काठमाडौँ-एमालेले सर्वदलीय बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमालेले नजाने निर्णय गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले आज २ बजेका लागि बैठक बोलाएका थिए । आफूहरूलाई कुनै सल्लाह नगरी बोलाइएकोले बैठकमा नजाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले…
सम्पत्ती न्यूज
२ फाल्गुन २०७८, सोमबार