बैंकिङ कसुर मुद्दामा एक जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २५ लाख रूपैयाँ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले बैंकिङ कसुर मुद्दामा फरार भारत हरियाना घर भई काठमाडौं महानगरपालिका-१२ बस्ने ४४ वर्षीय शशी शर्मालाई आज दिउँसो पक्राउ गरेको हो । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २५ लाख…
सम्पत्ती न्यूज
२८ आश्विन २०७९, शुक्रबार