जाजरकोटमा पहिरोमा परेर एकै घरमा तीन जनाको मृत्यु
काठमाडौं । जाजरकोटमा पहिरोमा परेर एकै परिवारमा तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियार छन् । उनीहरू भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए। इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा…
सम्पत्ती न्यूज
३ भाद्र २०८१, सोमबार