जलवायु परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १० औँ उच्च जोखिमयुक्त मुलुक अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसङ्ख्याको पानीको स्रोत नेपालमै रहेको बताएका छन् । विश्व वातावरण कोषको सातौँ एसेम्बली बैठकमा बोल्दै उनले ४५ प्रतिशत वन क्षेत्र संरक्षण गरेर नेपालले मानव समुदायको श्वास प्रश्वासका लागि अक्सिजन प्रवाह गरिरहेको पनि बताए । उनले नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा इमान्दार प्रयास गरिरहेको बताउँदै दुर्लभ तथा…
सम्पत्ती न्यूज
१० भाद्र २०८०, आईतवार