प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना पक्राउ
काठमाडौँ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित सम्पर्क कार्यालयको टोलीले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र वडा नं. ७ का वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भर ५० हजार घुससहित रंगेहात पक्राउ परेका छन्। नदीजन्य पदार्थ बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको…
सम्पत्ती न्यूज
१६ चैत्र २०७९, बिहीबार