आज अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ-अपराह्न चार बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को नियमित बैठक । प्रधानमन्त्री शेरबहादुर देउवाले अपराह्न चार बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरू गर्दै छ । आजकै बैठकले नेपाल टेलिकमको प्रवन्ध निर्देशक पनि नियुक्त गर्न लागेको…
सम्पत्ती न्यूज
२४ चैत्र २०७८, बिहीबार