किशोर प्रधानलाई ३० जिल्ला नगर अध्यक्षको सामुहिक समर्थनको निर्णय,
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानलाई एकैदिन एकैपटक ३० भन्दा बढी जिल्ला नगर उद्योग वाणिज्य संघले मतदान गर्ने सामूहिक प्रतिवद्धता जनाएका छन् ।जनकपूरमा आयोजित कार्यक्रममा प्रधान समूहलाई विभिन्न प्रदेशका जिल्ला नगरका अध्यक्षहरुले मतदान गरेर जिताउने निर्णय भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिव शंकर शाहले ३० भन्दा बढी जिल्लाका अध्यक्षहरुले प्रधान र…
सम्पत्ती न्यूज
२६ कार्तिक २०७७, बुधबार