बकैया नदीको उत्खनन् रोक्न जागे नेबी संघः ३ डोजरको साँचो खोसेर मेयर लाई बुझायो, नियामक निकाय मौन
बारा । बारा जिल्लाको कोल्हवी क्षेत्र र रौतहटको गुजारा नगरपालिका अन्तर्गत लालबकैया नदी बाट ब्यापक रुपमा मापदण्ड विपरित भईरहेको ढुङ्गा, गिट्टी बालुवा उत्खन्न रोक्न नेबि संघ सक्रियता देखाएको छ। पछिल्लो समय स्थानिय तहका कर्मचारी र बिभिन्न निकायहरुको मिलोमत्तोमा नदीबाट नियम विपरित ब्यापक रुपमा ढुङ्गा,बालुवा र गिट्टी उत्खन्न गरिरहेको छ। रौतहटको हनुमानगन्ज,जङलसहिया,सिमरि क्षेत्रको बकैया नदीबाट मापदण्ड विपरित ढुङ्गा बालुवा निकासी हुने…
सम्पत्ती न्यूज
२२ बैशाख २०८१, शनिबार