एमाले मेयरका उम्मेदवारविरुद्ध अख्तियारमा उजुरी
घोराही-घोराही उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार नरुलाल चौधरीले आफू घोराहीको मेयर पदमा बहाल रहेको बेला आर्थिक अनियमितता गर्नुका साथै लाखौ बेरुजु रकम फर्छ्यौट गर्न ध्यान नदिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । यसअघि मेयर पदमा रहँदा अनियमितता गर्नुका साथै बेरुजु फर्छ्यौट गर्न नसकेका उम्मेदवार चौधरी फेरि मेयर जितेर आएमा आफू विरुद्धका प्रमाण नष्ट गर्न सक्ने भन्दै तत्काल घोराही…
सम्पत्ती न्यूज
२५ बैशाख २०७९, आईतवार